आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महँगी नियन्त्रणका लागि सक्रियता बढाउन उद्योग मन्त्रीको निर्देशन

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले कालोबजारी र महँगी नियन्त्रणका लागि प्रशासनलाई सक्रियता बढाउन निर्देशन दिएका छन् । मन्त्री यादवले आइतबार विराटनगरमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बजारमा भइरहेको...