सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रान्डिङमा मेघेन्द्रको जादु

कुनै पनि कम्पनीको पहिचान भनेकै ‘ब्रान्ड’ हो । जुनसुकै व्यापार, व्यवसाय, उद्योग धन्दा, संघ संस्थालाई गति दिन होस् वा उत्पादनको पहिचान र बजार विस्तारका लागि ब्रान्डिङले ठूलो भूमिका निर्वाह गर्दछ...