सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

डिम्याट खाताको सङ्ख्या ५० लाख नाघ्यो

धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म...