बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निःसन्तानको समस्या के हो ? कसरी जोगिने ? (भिडियो)

काठमाडौँ । पछिल्लो समय निःसन्तानको समस्या बढेको छ । ढिलो विवाह गर्ने, वैदेशिक रोजगारीमा जाने, वंशाणुगत रोगजस्ता कारणले निःसन्तान हुने समस्या बढेको हो । यस्तो समस्या समाधान गर्नका लागि चिकित्सकहरूले...