आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

विदेशबाट फर्किएकाको सिप स्थानीय उद्योगमा सदुपयोग गर्न जोड

विराटनगर । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको ज्ञान र सिपलाई स्थानीय स्तरमै सदुपयोग गर्दै उनीहरूको समाजमा पुनः एकीकरण गर्ने उद्देश्यले झापाको मेचीनगरमा स्थानीय तह स्तरीय समन्वय बैठक सम्पन्न भएको छ। नेपाल उद्योग...