शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित

शनिबार, ०९ साउन २०८३, १५ : १५
शनिबार, ०९ साउन २०८३

सारांश

  • नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सुरेन्द्र सिटौला मनोनीत भएका छन् ।
  • कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सिटौलालाई सङ्गठनको अध्यक्षमा मनोनीत गरेका हुन् ।
  • साउन २ गते बसेको कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार सिटौलालाई अध्यक्षमा मनोनीत गरिएको हो ।

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सुरेन्द्र सिटौला मनोनित भएका छन् । शनिबार कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सिटौलालाई सो सङ्गठनको अध्यक्षमा मनोनित गरेका हुन् ।

साउन २ गते बसेको कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार सिटौलालाई सो सङ्गठनको अध्यक्षमा मनोनित गरिएको महामन्त्री घिमिरेले जानकारी दिएका छन् । 

754234973_1040632475118720_8196451814340306216_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप