आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’

–सुशीला रेग्मी आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग...