मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

लोकतन्त्रप्रेमी युवालाई एउटै एजेन्डामा एकाकार हुन अध्यक्ष बस्नेतको आह्वान

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले लोकतन्त्र प्रेमी युवालाई एउटै एजेन्डामा एकाकार हुन आह्वान गरेको छ। अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै तरुण दल अध्यक्ष जीतजंग बस्नेतले...