सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको इतिहाससँग जोडिएको नगरकोट

नालदुम तथा महादेव पोखरीलाई हाल भक्तपुरको नगरकोट नामले समेटेको छ । यो भक्तपुर तथा काभ्रेपलाञ्चोक जिल्लाको सिमाना क्षेत्र हो । पर्यटनका लागि महत्वपूर्ण भएकाले विदेशी तथा स्वदेशीको लागि एकदमै परिचित स्थान हो...