सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इच्छाराज तामाङ जेल जाँदा धरौटीमा छाड्न आदेश भएका कोसँग कति रकम माग भयो ?

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीबाट भएको ठगी प्रकरणमा  सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठसहित सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् ।  काठमाडौं जिल्ला अदालतको आदेशले...