इच्छाराज तामाङ जेल जाँदा धरौटीमा छाड्न आदेश भएका कोसँग कति रकम माग भयो ?
बुधबार, १४ पुस २०७८, २१ : २९
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीबाट भएको ठगी प्रकरणमा सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठसहित सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतको आदेशले तामाङ र श्रेष्ठ जेल चलान भएका हुन् ।
सीआईबीले अनुसन्धानको क्रममा १२ जना प्रतिवादीहरुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा आज प्रारम्भिक थुनछेक बहसपछि आदेश जारी भएको हो । जसअनुसार २ जना जेल जाँदा ९ जनासँग धरौटी माग भएको छ । यस्तै एकजना साधारण तारेखमा रिहा भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण