बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दराजको 'बडा दसैँ, बडा तयारी' अभियान

काठमाडौँ । अनलाइन सपिङ प्लेटफर्म दराजले दसैँलाई लक्षित गर्दै आफ्नो वार्षिक अभियान '९.९ दसैँ धमाका – बडा दसैँ, बडा तयारी' ल्याएको छ। यस वर्ष दराजको वार्षिकोत्सव र दसैँ अभियान एकैपटक परेकोले...