बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो

काठमाडौँ । दक्षिणपूर्वी बङ्गलादेशमा लगातार परेको मनसुनी वर्षापछि गएको पहिरोमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये आठ जना रोहिङ्ग्या शरणार्थी रहेका छन् ।  आइतबार रातिदेखि सोमबार बिहानसम्म कक्स बजारस्थित...