सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रामायणका राम र सोलेकी वसन्ती पनि चुनावी मैदानमा

काठमाडौँ । भारतको आगामी लोकसभा निर्वाचनमा रामायणका राम पनि प्रतिस्पर्धा गर्ने भएका छन् । सत्तारुढ भारतीय जनता पार्टीले लोकप्रिय टेलिसिरियल रामायणमा रामको भूमिका निभाएका कलाकार अरुण गोविललाई मेरठ निर्वाचन क्षेत्रमा...