सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गोलाप्रथाले प्रधानन्यायाधीशको दाह्रा–नङ्ग्रा गयो भन्ने भ्रममा नपर्दा हुन्छ : श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन...