शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व इन्सपेक्टर ठगी आरोपमा पक्राउ

ठगी गरेको आरोपमा पूर्व इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । आफुले...