बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिश्चियन धर्मगुरु पोपलाई मोदीले दिए भारत भ्रमणको निम्तो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई भारत भ्रमणको निमन्त्रणा दिएका छन् । भ्याटिकन सिटीमा शनिबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले पोपलाई निमन्त्रणा गरेका हुन् । आफुहरूको भेटवार्ता अत्यन्त सौहार्दपूर्ण...