सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गौहत्याको विरोधमा जनकपुरमा प्रर्दशन

धनुषा । गौहत्याको बिरोधमा जनकपुरमा पनि प्रर्दशन गरिएको छ । देशका विभिन्नमा भागमा गौहत्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै साधुसन्तहरुले शुक्रवार जनकपुरमा ¥यालीसहितको विरोध प्रर्दशन गरेका हुन् ।  गौहत्या...