मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङदेनसहित केन्द्रीय नेताले लिए शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । आइतबार निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै राप्रपा केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई शपथ ग्रहण गराउनुका साथै...