काठमाडौं – नेपाली काँग्रेसमा गुटगत आधारबाट उपनिर्वाचनका लागि उम्मेदवारी छनोटको तायरी भएको बुझिएको छ । पार्टी पदाधिकारीसहित गुटको प्रतिनिधित्व हुने गरी संसदीय समितिको अधिकार पार्टी पदाधिकारी दिइएको छ । ...