सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

४० जनालाई काँग्रेस प्रवेश गराउँदै सिटौला भने : नेतृत्वले सबैलाई साथ लिएर हिँड्न सक्नुपर्छ

बिर्तामोड - नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताएका छन् । पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा शनिबार आयोजित कार्यक्रममा उहाँले संविधान कार्यान्वयनमा...