बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन सुरक्षाका लागि कास्कीमा रात्रिकालीन व्यवसायमा कडाइ, ९ बजेपछि सबै बन्द गर्नुपर्ने

कास्की । आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले रात्रिकालीन व्यवसाय सञ्चालनमा समय सीमा तोक्दै कडाइ गरेको छ। निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर...