बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमको तार चोरेको आरोपमा भायोनेटका ५ जना कर्मचारी पक्राउ

इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटमा कार्यरत ५ जना कर्मचारीहरूमाथि टेलिकमको तार चोरेको आरोप लागेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित लोलाङ हाइटमा रहेको पोलबाट तार चोरेको अभियोगमा महानगरीय प्रहरी वृत्त...