राेल्पामा टिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय राेल्पाका अनुसार इँटा लिएर राेल्पाकाे लुङ्ग्री गाउँपालिका -२ सिर्प जाँदै गरेकाे लु...