सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पोष्टमार्टम रिपोर्टको एउटा क्लुले बदलियो दुर्घटनाको घटना

गत चैत २० गते साँझ ५:२० बजे कलंकीस्थित मकालु पेट्रोल पम्पको ठीक अगाडि एक मोटरसाइकल दुर्घटना भयो । चालक नुवाकोटको बेलकोटगढी नगरपालिका ३ बस्ने २५ वर्षीय लक्ष्मी दर्नाल गम्भीर घाइते बनिन्...