शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शक्तिशाली नेकपा फुटाइदिने ऋषि कट्टेलको पार्टी नै दुई चिरा !

तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित गराउने माध्यम बनेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नै विभाजनतिर गएको छ । पार्टीभित्र दुई लाइन संघर्ष चर्किएसँगै पार्टीमा एकले अर्कालाई...