बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि शुरू गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको...