आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नौ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए

झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा...