बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट

रोल्पा । रोल्पामा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले  परिवर्तन गाउँपालिका–४ र ५ का विभिन्न ठाउँमा करिब २८...