आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘खाने बेलामा’ एमाले छाडेका ‘अभागी’

नेकपा एमाले मोरङका इञ्चार्ज विनोद ढकालले विराटनगरमा हामीलाई हिसाब सुनाए– माधव नेपालको पक्षमा लागेर जति मान्छेले एमाले छाडे, त्योभन्दा बढी सङ्ख्यामा मानिसहरू अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका छन् । फुटको...