आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको स्वागतार्थ खोटाङका केन्द्रीय सदस्यलाई ३० हजारको भार

एमाले अध्यक्ष केपी शर्मा ओली आगामी चैत १९ गते पूर्वी पहाडी जिल्ला खोटाङ जाने भएका छन् । नेकपा एमाले खोटाङले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित जनसभालाई सम्बोधन गर्न अध्यक्ष...