सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थाइराइडले प्रजननमा समेत पार्छ असर

काठमाडौँ । हालैका वर्षहरूमा थाइराइडका समस्याहरू बढ्दै गएको छ । ठुलो सङ्ख्यामा मानिसहरू यसबाट पीडित छन् । थाइराइडको समस्या महिलाहरूमा बढी देखिएको भएपनि पुरुषहरूमा पनि यो समस्या उत्तिकै देखिन थालेको...