शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निलम्बित गभर्नरको प्रतिक्रिया : छानबिनबारे मलाई जानकारी छैन

सरकारले छानबिन समिति बनाएसँगै निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले आफू निलम्बनमा परेकोबारे आश्चर्य व्यक्त गरेका छन् ।  सरकारको छानबिनमा परेको  कुरा आफूलाई थाहा नभएको उनले रातोपाटीलाई प्रतिक्रिया दिए ।  ...