ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत काठमाडौं महानगरीय प्रहरी वृत्त लैनचौरलाई सीसीटीभी क्यामरा हस्तान्तरण गरेको छ। वृत्तमा आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक रामहरि...