जोहानेसबर्ग । संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने बताएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार समूहमा कसैको पनि ‘दादागिरी चल्दैन’ भनेका छन् । सम्मेलन यस सप्ताहन्तमा जोहानेसबर्गमा हुँदैछ...