शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली खेलाडीको प्रतिभा देखेर श्रीलंकन प्रशिक्षक दङ्ग

क्रिकेट खेलाडीको उत्पादनका लागि चाहिने मुख्य विन्दु भनेको क्रिकेट एकेडेमी हो । क्रिकेट एकेडेमीले उत्पादन गरेका खेलाडीहरू नै पछि राष्ट्रका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको पहिचान बनाउन सफल हुन्छन् ।...