शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महावीर पुनको सक्रियतासँगै वीरगन्ज कृषि औजार कारखानाबाट परीक्षण उत्पादन सुरु

बारा । वीरगन्जस्थित कृषि औजार कारखानाले परीक्षण उत्पादन सुरु गरेको छ । कारखानाले पहिलो चरणमा कृषकहरूका लागि आवश्यक साना औजारहरू बेल्चा, बन्चरो, कुटो, कोदालो, खुकुरी लगायतका उपकरणको उत्पादन सुरु गरेको...