बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस–एमाले दुवैले संसद्‌मा प्रतिपक्ष बेन्च खोज्दा बैठक प्रभावित

काठमाडौँ । केही दिनअघिमात्र सरकारबाट बाहिरिएको नेकपा (एमाले) र सरकारमा सामेल हुन खुट्टा उचालेर बसेको नेपाली कांग्रेस दुवैले संसद्मा प्रतिपक्ष बेन्च खोजेपछि प्रतिनिधि सभा बैठक नै प्रभावित बनेको छ । ...