शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मसानघाटको सार्वजनिक जग्गा अदालतको फैसलाले व्यक्तिको नाममा

बारा । बाराको मसानघाटको सार्वजनिक जग्गालाई अदालतले व्यक्तिको नाममा कायम गरिदिएको छ । फिल्डबुकमा प्रस्टसँग ‘ऐलानी मसानघाट’ भनेर जनिएको साबिक पिप्रा सिमरा गाविसको कित्ता नं ५९ को ६ बिगाहा ८...