बेइजिङ । कुनै पनि स्वास्थ्य समस्या भयो भने हामी दुखाई कम गर्ने औषधि खाम्छौँ । चाहे टाउको दुखेको होस् वा ढाड, दुखाई कम हुने सङ्केत मिलेन भने डाक्टरकहाँ जँचाउनु जान्छौँ...