काठमाडौँ । सरकारले दुई दशकभन्दा पुरानो ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेको अवस्थामा पुरानो ऐनको प्रावधान बाझिएको...