बाँके । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरेको छ । चालु आर्थिक वर्ष ०८२/८३ मा विभिन्न प्रजातिका घाँसको ३०...