बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निगुरो बिक्रीबाट परिवारको खर्च जुटाउँदै सरिता

सुनसरी । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आएकी छिन् । दिनमा रु तीन सयदेखि रु सात सयसम्मको निगुरो बिक्री...