बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित

बागमती । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जिल्लाबाट गरिने राहदानीको अनलाइन फारम इन्ट्री कार्य केही समयको लागि स्थगित गरेको छ । कार्यालयका तर्फबाट प्रशासकीय अधिकृत सन्तोष सुवेदीले आज सूचना जारी गर्दै राहदानी...