नयाँदिल्ली । भारतले आइतबार ७१ औं गणतन्त्र दिवस मनाइरहेको छ । यस अवसरमा दिल्लीको राजपथमा परेड आयोजना भयो । परेडमा ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो प्रमुख अतिथि थिए । ...