सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बक्सिङको मुख्य प्रशिक्षकमा प्रचण्ड शर्मा

राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मालाई बक्सिङ मुख्य प्रशिक्षकको मुख्य जिम्मेवारी प्रदान गरेको छ । साथै तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक उनले निर्देशकको जिम्मेवारी पनि पाएका छन् ।...