सन् २००८ मा बसनेको फिल्म ’जोधा अकबर’मा अकबर र उनकी पत्नी जोधाको काल्पनिक कथालाई चित्रण गरिएको छ । फिल्मको कथामा काम गरिरहँदा फिल्मका निर्देशक आशुतोष गोवारिकरले धेरै इतिहासकारहरूसँग सरसल्लाह लिएका...