मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

सुर्खेतमा बेलुका ७ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

जिल्ला प्रशासन कार्यालय सुर्खेतले देउसी-भैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ ।  तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग...