आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

रुपन्देही । तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा...