तिनाउ नदीले बगाउँदा बालकको मृत्यु
आइतबार, ०६ कात्तिक २०७९, १६ : ५१

पाल्पाको दोभानमा तिनाउ नदीले बगाउँदा ३ वर्षीय बालकको मृत्यु भएको छ । तिनाउ वडा नं. २ का खेमबहादुर सारुका ३ वर्षीय छोरा मायुस सारुको तिनाउ नदीले बगाउँदा आइतबार दिउँसो पौने २ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।
दिदी भाइ नुहाउन तिनाउ नदीमा गएको थिए । नदीले बगाएर सारुलाई डेढ किलोमिटर तल पुर्याएको थियो । बालक सारुलाई उपचारको लागि बुटवल लगेपनि डाक्टरले मृत घोषणा गरेको पाल्पा प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्कटा मन्दिर : श्रद्धा, व्यापार र कलाको वसन्त
-
सुशासनका निम्ति राजनीतिक दल सुध्रिन आवश्यक छ : रुक्मिणी बराइली
-
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
-
भारतमा बढ्दै छन् कोरोना संक्रमित
-
अमेरिका र कुवेत पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी
-
देउवालाई धनराजको कटाक्ष : रिस गरेर हुन्छ ? पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अझै बन्न सक्नुहुन्छ